उर्लाबारीबाट ब्राउनसुगरसहित दुई जना पक्राउ

 



 बहस खबर , मोरङ प्रहरीले उर्लाबारीबाट लागूऔषध खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ।

मंगलबार दिउँसो उर्लाबारी नगरपालिका-४ बक्राहा खोला र किसान चोकबाट दुई जनालाई पक्राउ गरेको हो।

बक्राहा खोलाको मलामी चौतारी नजिकबाट सन्जय प्रधान र उर्लाबारी नगरपालिका-४ किसान चौकबाट अर्जुन श्रेष्ठलाई पक्राउ गरेको हो।

बक्राहा खोलाको पुलको मलामी चौतारी नजिकबाट प्रधानले चलाएको मे ५ प ८८२४ नम्बरको मोटरसाईकल रोकेर चेकजाँच गर्दा उनको  साथबाट ४ ग्राम ७६० मिलिग्राम ब्राउन सुगर फेला पारेको हो ।

Bahas Khabar

समाचार सम्पेषण गर्ने उदेश्यले खोलिएको बहस खबर डट ब्लगस्पोर्ट डट कम

Post a Comment

Previous Post Next Post