बहस खबर । दिक्तेल रुपाकोट मझुवागढी वडा नं १५ बस्ने जैसीमाया ढुङ्गाना बिजय दशमीको दिनदेखी बाटैबाट हराएकी छिन् । दशैमा टिका लगाउन गई घरतर्फ फर्किने क्रममा उनी बाटैबाट उनी आफन्तको सम्पर्क बिहिन भएकी छिन । उनलाई खोज्न गाउका सबै मानिस खोज्न जादा नभेटिएपछि जिल्ला प्रहरी कार्यालय खोटाङमा सुचना आएको ईनिस्पेक्टर बेनु कार्कीले बताएका छन् । ४/५ हुदाँ सम्म मानिस फेला भनपरेको कारण आज शनिबार CIB को टिम बिजयखर्क आएको छ । CIB को टोलीले अब कुकुरबाट अनुसन्धान सुरु गरेको स्थानियले जानकारी दिएका छन् ।
No comments: