भूकम्प प्रभावित जिल्ला जाने आफन्तलाई काठमाडौंबाट नि:शुल्क बस

 



 बहस खबर ।   काठमाडौंबाट भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम (पश्चिम) जान प्रभावितका आफन्तलाई नि:शुल्क बस व्यवस्था गरिएको छ ।

तत्काल घर जाने भूकम्पबाट प्रभावित भएका परिवारका सदस्यहरुका लागि गोङ्गबुस्थित नयाँ बसपार्कबाट आज बेलुकादेखि भोलि (आइतबार)सम्म सरकारले नि:शुल्क बसको व्यवस्था गरिएको हो  

घर जानेहरूले मदन थापा (९८४०२६६७९७) लाई सम्पर्क गरेर नाम टिपाउन सरकारले सूचना जारी गरेको छ 

Bahas Khabar

समाचार सम्पेषण गर्ने उदेश्यले खोलिएको बहस खबर डट ब्लगस्पोर्ट डट कम

Post a Comment

Previous Post Next Post