कोशी प्रदेशमा सहमत सासंद पिके राईको विरुद्धमा उत्रेका चार जना प्रक्राउ



खोटाङ,कोशी प्रदेशमा सहमत सासंद पिके राईको विरुद्धमा उत्रेका चार जना प्रक्राउ परेका छन् । शनिवार दिउसो दिक्तेल स्थित जिल्ला समन्वय समितिका चार जना  युबा पक्राउ परेका छन् । नामाकरण हुनु पर्ने माग राख्दै आएका पहिचानवादी सस्थाका सदस्यहरुले खोटाङको दिक्तेल बजार स्थित जिल्ला समन्वयको हलमा  जिल्ला सभाको कार्यक्रममा   पुगेका राईलाई पहिचानको विपक्षमा रहि कोशी नाममा मतदान गरेको भन्दै कार्यक्रम चलिरहेकै बेला कालो मोसो दल्ने प्रयास गर्दै कालो झण्डा देखाईएको थियो । पक्राउ पर्नेमा किरात राई यायोक्खाका अध्यक्ष योगशन किरात, सह—कोषाध्यक्ष डार्विन राई यायोक्खाका दिक्तेल रुपाकोट नगरपालिकाका पूर्व उपाध्यक्ष सप्तमणि राई र जसपाका जिल्ला सचिव  सुनिल राई पक्राउ परेका छन । 

Bahas Khabar

समाचार सम्पेषण गर्ने उदेश्यले खोलिएको बहस खबर डट ब्लगस्पोर्ट डट कम

Post a Comment

Previous Post Next Post