मेरो मन भित्र बस्न सफल सिरियल कान्छी


 


सिरियल भन्ने बित्तिकै धेरै जसोको मनमा जिज्ञासा जाग्छ यस्तो सबै काल्पनिक हुन्छ तर यो सिरियलमा समाजका यथात कुरा स्पष्ट पारेर सारा मानिसको मन जित्न सफल भएकोे छ ।

यस कथाका लेखक तथा निर्देशन गर्दै आशा खङ्काले गर्दै आएकी छिन । यनी गोरखाबाट कामको खोजिमा काठ्माडौ छिरेकी थिईन । उनीले थुप्रौ सिरियल खेल्दै आएकी छिन् । उनी नेपालका हर्के हल्दार, रिसानी माफ, आदिमा कलाकारीता गदै आएकी थिईन् । उनले हाल कान्छी र भुन्टी सिरियल निर्देशन गर्दै आएकी छिन । 

कान्छी सिरियल कान्छि अपिसियल नामक युट्युब च्यानलबाट हरेक शनिबार अपलोड हुन्छ । यो सिरियल महीनामा चार चोटी अपलोड हुन्छ । करीब ५५ लाख मानिसले हरेक एपिसोट मानिसले मन पराउछन । 

यसको कथाको नमूना हेर्नू पर्दा समाजमा परेका यर्थात कुरा समेटेको एकदम राम्रो कथा समेटेको पाईन्छ । यहाकै कुरा गर्दा समाजमा रहेका बिधुवा नारिलाई समाजमा कति अपहेलना गछन भन्ने कुरा स्पष्ट रुपमा खुलस्त रुपमा छ्याड्क पारेको छ । झन एउटा राम्रो परिवारका द्धन्द बनाउन कति समेत  इष्र्या राख्ने कुरा पनि यस कथामा खुलस्त छ । 

एउटी एकल नारीलाई एउटा राम्रो केटाले साथ दिदाँ उनीहरुको घर नराम्रो बनाउन आफ्नाना परिवारले नराम्र्रो बनाउने कुरा लगाउन प्रवृति रहेको कुरा यथार्त रहको पाईन्छ । एउटा असल बुहारीले एउटा ससुरालाई राम्रो सत्कार माया गर्दा उनीहरुलाई बात लाउने कुरा खुलस्त पारेको छ । यति मात्रै नभई नक्कली पहिलाको बुढा हो भनेर उनीहरुको परिवारलार्ए नकारात्मक असर पुर्याउदै आएको कुरा वर्णन गरिएको छ ।    अहिलेका केटाकेटीको वानीव्यहोरा, चालचलन संस्कार कति सम्म बिग्रिएको छ र आमाबुबाप्रतिको माया नबुझेर पछुटाउने प्रवृत्ति रहेको हामीले यस कथाको माध्यमबाट प्राप्त गर्न सक्छौ । 

विवाह वन्धनमा यि जोडि रियलमा बाधिसकेका छन र मानिसहरुको मन जित्न सफल भएका छन् । 


 

Bahas Khabar

समाचार सम्पेषण गर्ने उदेश्यले खोलिएको बहस खबर डट ब्लगस्पोर्ट डट कम

Post a Comment

Previous Post Next Post