कोशी नामाकरण बिरुद्धमा उत्रिएका १३ जना पक्राउ

 

null

विराटनगरमा कोशी प्रदेश नामकरणको विरोध गरिरहेका १३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

कोशी प्रदेशसभा बैठक बोलाइएको दिन आन्दोलन गरिरहेका जातीय पहिचान पक्षधर आन्दोलनकारीलाई प्रहरीले पक्राउ गरेको हो ।

विराटनगरको देवकोटा चोकबाट १३ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

प्रदेशसभा बैठकमा अवरोध हुने गरी आन्दोलन गर्ने तयारी भएपछि जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको छ ।


null

Bahas Khabar

समाचार सम्पेषण गर्ने उदेश्यले खोलिएको बहस खबर डट ब्लगस्पोर्ट डट कम

Post a Comment

Previous Post Next Post