ADS SPACE

ADS        SPACE

ADS SPACE

ADS SPACE

९ देखि १४ वर्ष बालिकालाई पाठेघर क्यान्सर रोकथामका लागि खोप लक्षित क्रार्यक्रम

 



सरकारको बर्षैपिच्छे प्राथमिकतामा पर्ने गरेको पाठेघरको मुखको क्यान्सर विरुद्ध खोपको कार्यक्रमलाई यसपटक पनि समावेश गरेको छ ।

संघीय संसदको संयुक्त सदनमा आर्थिक वर्ष २०८०-८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले महिलामा देखिने पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर निःशुल्क तत्काल पहिचान र प्राथमिक उपचारलाई क्रमश विस्तार गरिने बताए ।

पाठेघरको क्यान्सर रोकथामका लागि ९ देखि १४ बर्षसम्मका बालिका लक्षित एचपीपीभी खोप कार्यक्रमलाई विस्तार गरिने उनको भनाई छ ।

त्यसैगरी, सबै केन्द्रीय अस्पतालमा बाझोँपन, निसन्तान उपचार सेवा क्रमश विस्तार गर्ने र शहिद धर्मभक्त राष्ट्रिय मानव अंग प्रत्यारोपण केन्द्रको क्षमता विस्तार गर्ने सरकारले घोषणा गरेको छ ।

No comments:


Powered by Blogger.