ADS SPACE

ADS        SPACE

ADS SPACE

ADS SPACE

अनेरास्ववियु २४ औ जिल्ला सम्मेलनबाट संयोजकमा यम खङ्का

 



खोटाङ । अनेरास्ववियु जिल्ला सम्मेलन आयोजक कमिटी खोटाङको संयोजकमा यम खड्का चयन भएका छन् ।


आज बसेको जिल्ला कमिटीको बिस्तारित बैठकले खड्कालाई संयोजक बनाएको हो ।

अध्यक्ष मोहन सङ्ग्राम २३ औैं महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएपछि नयाँ संयोजक तोकिएको हो ।

नयाँ बनेको कमिटीमा सहसंयोजक विष्णु उपरकोटीसहित ५१ सदस्यीय कमिटी बनेको छ ।

खड्का यस अगाडी उपाध्यक्ष थिए ।

योसँगै बैठकले ६ महिना भित्र कम्तीमा एक सय कमिटी निर्माण गरी जिल्ला सम्मेलन गरिसक्ने, जिल्ला कमिटीका पदाधिकारी र सदस्यहरूले शैक्षिक संस्थाहरूमा स्वयंसेवक शिक्षण गर्ने लगायतका निर्णय गरेको छ ।

No comments:


Powered by Blogger.