HomeNews अवरोध तोडेर पाँचथरको एमाले सभामा उर्लियो जनसागर (फोटोफिचर) byBahas Khabar -December 16, 2023 0 नेकपा एमालेको झुलघाट-चिवाभन्ज्याङ समृद्धिका लागि संकल्प यात्राको टोलीलाई पाँचथरमा भव्य स्वागत भएको छ ।पहिचानवादीले सवैखाले अवरोध गरेपनि हजारौ जनता एमालेको यात्रामा सहभागी भएका छन । पाँचथरमा आयोजित सभामा जनताको बिसाल सहभागिता रहेको हो । Tags News फोटो फिचर Facebook Twitter