उत्साहले हौसिएको म :-कमल बुढाथोकी





नेकपा एमालेका श्रदेय अध्यक्ष तथा पुर्ब प्रधानमन्त्री 


राष्ट्रपिता आदरणीय कमरेड

केपि शर्मा ओलि प्रती उच्च सम्मान

चुनौती नै चुनौतीको पहाडलाई छिचोल्दै आफ्नै स्वास्थ प्रतीको प्रतिकुलता,हामी इतरका केही राष्ट्रद्रोही ब्यक्तिहरुको अबरोध रास्ट्र र राष्ट्रप्रेमी जनता प्रती उठेका तमाम बिरोध अनि प्रश्नका स्वरहरु,हाम्रो पार्टीलाई लगाइएका विभिन्न आरोप,पहाडका कुना कन्दरा र दुर दराजमा रहेका आम नागरिक सगको आत्मियता, पहाडबाट तराइ बसाई सराइका शृङ्खला लाई न्यूनीकरण गर्न,अव्यवस्थित बसोबास सगै पहाडमा उत्पादित बस्तुको बजारीकरण,जिर्ण अबस्थामा रहेका सरकारी बिधालयको स्तर उन्नती,गरिबिको रेखामुनि रहेका आम नागरिकका बच्चाबच्ची लाई सुब्यबस्थित पठनपाठन,विभिन्न भाषाभाषी धर्म सस्कार संस्कृतीको रक्षार्थ,पुर्बधार बिकाशको अबधारणा बाट बन्चित दुरदराजका बस्तिहरुको अबलोकन,राज्यले नियाल्न र पर्गेल्न नसकेका त्यस्ता विषयबस्तुको तथ्य सहितको रिपोर्ट संकलन अनि नियाल्दै पटकपटक मृत्युलाई जितेर आम जनताको ढुकढुकी तपाईं प्रती उच्च सम्मान ब्यक्त गर्दछु।

नेपाली राजनीतिमा तपाईं जस्तो शाहसिक,भिजनेबल,बिकाशप्रेमी,र आम जनताप्रती दैनिक चासो र गुनासोको रख्वाली गर्ने नेता मैले पाउदैगर्दा गर्बले छाती फुल्नु स्वभाबिक मात्रै नहुन सक्छ,पार्टी भित्र बिभिन्नखाले मत मतान्तर हुन्छ र हुनैपनी पर्छ ता कि त्यो मतभेदले हामीलाई तिखारोस अझ गर्बलायक बनाओस,आज गर्ब यसकारण गर्न सके,म अनि हामी जन्मदै कुनै पार्टी वा दल भएर जन्मदैनौ जब जब राज्य र जनताको रक्षार्थ उठ्ने अनेकौ सवालहरुमा मनमा केही गरौ भन्ने हुटहुटी पैदा हुन्छ तब राज्य परिबर्तन गर्ने शक्ति राजनीतिमा समाहित भइन्छ,बिभित कालखण्डमा परिवर्तनको हुटहुटीले विभिन्न मोडहरु पार गर्दै एउटा गन्तव्यमा पुर्याउने रहेछ र म अहिले राज्य परिवर्तन र बिकाशको कोसे ढुङ्गा साबित पार्टीको सदस्य बनेकोमा गर्बले हौसिएको छु। अहिले पश्चिम बैतडीको झुलाघाट देखि चिवाभन्ज्याङ सम्म  समृद्धिलागि संकल्प यात्राू मा तपाइले बिभितखाले अबरोध छिचोल्दै कुनै थकानको आभास नहुने हामी युवासरी उत्साह बोकेर हिडेको देख्दा कुनै शब्द नै भेटिन तपाइको सम्मानमा,नेकपा एमाले पार्टीका नेता तथा तपाईं माथी केही झुन्डहरुले लगाएको तथ्य हिन आरोपलाई जनताले मिथ्या साबित त गरिदिए नै, त्यसैले आदरणीय कमरेड यो अभियानले हामी प्रती थपेको हौसला,उर्जा,र सन्देशलाई हामी कार्यकर्ता पङ्ग्ती बाट कहि पनि कहिले पनि ओझेल पर्न दिनेछैनौ म मेरो तर्फबाट यहि प्रण गर्दै अन्तर मनले अनन्तकाल सम्म निर्भीकता पुर्बक लाग्ने छु।  जय देश  नेकपा एमाले जिन्दावाद ||


केपि ओलि जिन्दाबाद


--------------------लेखक नेकपा एमालेका प्रदेश  कमिटी सदस्य हुनुन्छ--------

Bahas Khabar

समाचार सम्पेषण गर्ने उदेश्यले खोलिएको बहस खबर डट ब्लगस्पोर्ट डट कम

Post a Comment

Previous Post Next Post