अनिश्चत कालका लागी बिद्यालय बन्द





कोरोना भाइरसको सकम्रण हुन नदिन दिक्तेल रुपाकोट ममm्वागढीले सूचना प्रकाशन गरेको छ ।

दिरुमनपाका नगर शिक्षा समितीमा बसेको बैठकले यहि मिति २०७८ बैशाख १५ गतेदेखि सामुदायिक तथा सस्थागत बिधालयका कक्षा १ देखि ९ सम्मको बार्षिक परीक्षा ,कक्षा ८ को नगर स्तरीय बार्षिक परीक्षा र कक्षा १० को SEE पुर्ब तयारी परीक्षा गराउने निर्णय मिति २०७८ बैशाख ७ गते गरेकोमा नेपाल सरकारको मिति २०७८ बैशाख १३ गतेको मन्त्री परिषदको निर्णय अनुसार उक्त बार्षिक परीक्षा कोरोना भाइरस महामारीको कारण गराउन नसकिएको हुनाले अर्को सूचना नभएसम्मको लागी स्थगित गरिएको कुरा सम्बन्धित सबैमा जानकारी गरायो।।।


Contact us: Email dhakalsp1234@gmail.com
ॐ नमो शिवाय

Bahas Khabar

समाचार सम्पेषण गर्ने उदेश्यले खोलिएको बहस खबर डट ब्लगस्पोर्ट डट कम

Post a Comment

Previous Post Next Post