ADS SPACE

ADS        SPACE

ADS SPACE

ADS SPACE

दिक्तेलका २ जनामा कोरोना पुष्टि



दिक्तेल बजारमा घर भएका १ पाण्डे र सोल्मा घर भएका १ गुरुङमा कोरोना पुष्टि भएको जिल्ला अस्पताल खोटाङले जनाएको छ । दिक्तेल घर भएका पाण्डे ग्यारेजका मेनेजर थिए भने सोल्मा घर भएका गुरुङ चालक थिए । पाण्डे थरका पुरुष भने केही समयअघि आफन्तको विवाहमा भारत पुगेर फर्किएको जनाइएको छ भने चालकलाई २—३ दिन अघि ज्वरो आएर निको भएका थिए । मंगलबार जिल्ला अस्पताल खोटाङमा चार जनाको एन्टीजेन परिक्षण गर्दा दुई जनालाई कोभिड–१९ पुष्टी भएको थियो।




Contact us: Email dhakalsp1234@gmail.com


No comments:


Powered by Blogger.